समाचार

कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

सुर्खेत : कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा दुई चरणमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको...

पुरा पढ्नुहोस
बुलबुले उद्यानमानयाँतालनिर्माणको शिलान्यास

सुर्खेत : सुर्खेतको बुलबुले उद्यानलाई थपव्यवस्थित र पर्यटकको गन्तब्य बनाउनका लागि नयाँ ताल निर्माणका लागि शिलान्यास भएको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना अन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। भू–तथा जलाधार व्यवस्थापनका...

पुरा पढ्नुहोस
दैलेखमा आठ वटा झोलुङ्गे पुल बन्ने

दैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय...

पुरा पढ्नुहोस
‘तरल नाइट्रोजन प्लान्ट’भवनको शिलान्यास

सुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्। पशुको वीर्य भण्डारण तथा...

पुरा पढ्नुहोस
अपाङ्गता सम्बन्धी प्रादेशिक नीति बनाउँदै कर्णाली सरकार

सुर्खेत : कर्णालीमा अपाङ्गता सम्बन्धी नीति बनाउने कसरत सुरु भएको छ । कर्णालीमा हालसम्म अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीति बन्न सकेको छैन । नीति नहुँदा कर्णालीमा अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन, शिक्षा, स्वास्थ्य र रोजगारीको...

पुरा पढ्नुहोस
हुम्लाको दुर्गम गाउँमा पुग्यो टेलिकमको ‘फोरजी’ सेवा

हुम्ला : वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’ सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुशी भएका छन् । विसं २०७३ पुस १७...

पुरा पढ्नुहोस
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न आह्वान

काठमाडौं :  नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् र युवालयको आयोजनामा हालसम्म गठन भएका देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म...

पुरा पढ्नुहोस
हरेक दुई महिनामा निःशुल्क शिविर

हुम्ला : हुम्लाको चंखेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीबासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा...

पुरा पढ्नुहोस
वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौं : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको...

पुरा पढ्नुहोस
पक्षधरता होइन आवश्यकताका आधारमा बजेट विनियोजन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्यगर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्। सोह्रौं योजना कार्यान्वयन तथा समपूरक र विशेष अनुदान विषयमा प्रदेश र स्थानीयतह लक्षित अन्तरक्रिया कार्यक्रमको...

पुरा पढ्नुहोस